मुस्ताङचोकमा घन्कियो नारा: ओई रवि ओई, हाम्रो पैसा खोई ? (तस्बिरहरु)
पाेखरा | कात्तिक ८, २०८१
पोखरा: विगतदेखि आन्दोलनरत सहकारी पीडितहरुले आज पनि न्याय माग्दै मुस्ताङचोकमा प्रदर्शन गरेका छन् ।
सो क्रममा उनीहरुले अनुसन्धानका लागि हिरासतमा रहेका रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्ध नाराबाजी गरेका थिए ।
‘अघि बढ रवि दाई, हातमा सहकारीको पैसा छ', ओई रवि ओई, हाम्रो पैसा खोई ?' ओई रवि ओई, सूर्यदर्शनको पैसा खै ? लगायतका नाराबाजी गरेका थिए ।
तस्बिरहरु:-












पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

