पद्मालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी
पाेखरा | असोज २२, २०८१
पोखरा: गण्डकीका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भारत गएको बताउदै मुख्यमन्त्रीपछि पहिलो वरियतामा रहेकाले पाण्डेले पद्मालाई कार्यवाहक दिइएको हो ।
मुख्यमन्त्री पाण्डे गत १९ गते आफ्नो र पत्नीको उपचारका लागि भारत गएका हुन् ।
उनको घुँडामा समस्या भएकाले गत साउन १३ गते पनि भारत गएका थिए ।
उनी दशैंपछि मात्रै स्वदेश फर्कने सचिवालयले जनाएको छ ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

