कास्की मुवाँथाईको संयोजकमा धन पुन

पाेखरा | असोज १, २०८१

कास्की मुवाँथाईको संयोजकमा धन पुन

पोखरा:   कास्की जिल्ला मुवाँथाई संघको संयोजकमा धन पुन चयन भएका छन् । 


मुवाँथाई संघ गण्डकी प्रदेशका अध्यक्ष मिलन थापाको प्रमुख आतिथ्यतामा भएको भेलाले पुनको संयोजकत्वमा कास्की जिल्ला मुवाँथाई संघको तदर्थ समिति गठन गरेको हो । 


समितिको सदस्यमा रोशन गुरुङ, विक्की गुरुङ, पूर्णिमा गुरुङ, पुष्पा पुन, लक्ष्मण गुरुङ र सचिन पुन रहेका छन् । 


रामबजार युथ क्लबको अध्यक्ष समेत रहेका पुन मुवाँथाईको प्रशिक्षण समेत दिदै आएका छन् । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्