गण्डकीको प्रेस रजिष्ट्रारमा विमला भण्डारी नियुक्त
पाेखरा | भदौ २८, २०८१
पोखरा: गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारमा विमला भण्डारी नियुक्त भएकी छन् ।
शुक्रबार बसेको मन्त्री परिषद् बैठकले भण्डारीलाई रजिस्ट्रारमा नियुक्त गरेको हो ।
भण्डारी नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्ष हुन् ।
रजिस्ट्रारका लागि पाँच जनाको अवेदन परेको थिए।
सर्ट लिष्टमा तीन जना परेका थिए ।
नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ...
पोखरा: आदिवासी जनजाति आयोगले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष छैटौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना र सूर्य बहादुर गुरूङले आइतबार नेपालको ...
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...

