रोटरी क्लब अफ गण्डकीको अध्यक्षमा निर्देशन

पाेखरा | साउन २६, २०८१

रोटरी क्लब अफ गण्डकीको अध्यक्षमा निर्देशन

पोखरा:    रोटरी क्लब अफ गण्डकीको अध्यक्षमा निर्देशन कुमार चुल्याजु चयन भएका छन् । रोटरी क्लब अफ गण्डकीको २०२४/२५ को अध्यक्षमा चुल्याजु चयन भएका हुन् । 


क्लबको प्रेसिडेन्ट नोमिनीमा नवराज आचार्य, भाइस प्रेसिडेन्टमा डा. डिनेश कुमार विक, भाइस प्रेसिडेन्टमा कृष्ण प्रसाद तिमिल्सिना, सेक्रेटरीमा राजु कुमार पौडेल, ट्रिजरमा डा. सन्तोष कुमार विक, चेयर योङ जेनेरेशनमा कृष्ण बहादुर खड्का, चेयर मेम्बरसीपमा सिए अमित गडाल, चेयर द रोटरी फाउण्डेशनमा मनबहादुर विक, चेयर पब्लिक इमेजमा प्रकाश राज पौडेल रहेका छन् । 

 

 


यस्तै  चेयर सर्भिस प्रोजेक्टमा मनोज रसाइली, मेम्बरमा कमल विश्वकर्मा, मेम्बरमा सकुन्तला श्रेष्ठ, चेयर पब्लिक इमेजमा ई.लक्ष्मी प्रसाद शर्मा, कार्यकारी सेक्रेटरीमा गौतम सुनार, न्यू जेनेरेशन कोडिनेटरमा जीवन अधिकारी, भोकेसनल सर्भिस कोडिनेटरमा ज्ञानबहादुर नेपाली, इन्ट्याक्ट कोडिनेटर इन्द्र प्रसाद भुवाई रहेका छन् । 


यस्तै एक्टिभ मेम्बर डिल प्रसाद पोखरेल, एक्टिभ मेम्बर जिवन ढुङ्गाना, एक्टिभ मेम्बर हरी न्यौपाने, एक्टिभ मेम्बर डिल्लीराज पाण्डे, प्रोफेसर मेम्बर विजय थापा, प्रोफेसर मेम्बर विवेक काजी चुल्याजु, प्रोफेसर मेम्बर पोस राज पौडेल, प्रोफेसर मेम्बर अनिल खड्का, प्रोफेसर मेम्बर प्रविण विजुक्छे, प्रोफेसर मेम्बर शिव अधिकारी, प्रोफेसर मेम्बर रामचन्द्र रानाभाट र प्रोफेसर मेम्बर प्रमोद वाग्ले चयन भएका छन् । 
 

पोखरा:   २०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट  गरेको छ ।  पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भ...

थप पढ्नुहोस्

काठमाडौं: काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्।  आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्।  स्थानीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्र...

थप पढ्नुहोस्

काठमाडौं: राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायण...

थप पढ्नुहोस्