पोखरा–बागलुङ सडक खण्ड हिलो र लेदोले अवरुद्ध

पाेखरा | असार २६, २०८१

पोखरा–बागलुङ सडक खण्ड हिलो र लेदोले अवरुद्ध

पोखरा:   पोखरा–बागलुङ सडक खण्डको अन्नपूर्ण गाउँपालिका–५ सीता गुफामा लेदो झरेपछि सडक अवरुद्ध बनेको छ । आज बिहान सीता गुफा नजिक सडक खण्डमा हिलो र लेदोले सडक अवरुद्ध भएको एक प्रहरी अधिकृतले जानकारी दिए । 


हिलो र लेदो झरेपछि अवरुद्ध भएको सडक खण्ड सुचारु गर्न डोजरसहितको जनशक्ति परिचालन भइसकेको छ । केही समयमा नै सडक खुल्ने प्रहरीले जनाएको छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्