राजीवको मन्त्रीमा डबल ह्याट्रिक,  फ्लोर क्रस गरेका देवकोटा पनि मन्त्री

पाेखरा | जेठ २९, २०८१

राजीवको मन्त्रीमा डबल ह्याट्रिक,  फ्लोर क्रस गरेका देवकोटा पनि मन्त्री

पोखरा:   स्वतन्त्र सांसद राजीव गुरूङ छैटौं पटक मन्त्री बनेका  छन् ।

 

यससँगै उनको मन्त्री पदमा डबल ह्याट्रिक पुरा भएको छ । 

 

यस्तै फ्लोर क्रस गरेर आफुलाई विश्वासको मत दिएका माओवादी केन्द्र संसदीय दलका सदस्य फणीन्द्र देवकोटालाई पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीमा नियुक्त गरे । 

 

राजीवलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी र देवकोटालाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यी दुवै मन्त्रीले पद तथा गोपनियताको शपथ लिए । 

 

विश्वासको मत दिएको राप्रपा भने तत्काल सरकारमा नजाने भएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्