नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीको प्रथम अधिवेशन पोखरामा हुने

पाेखरा | माघ ९, २०८०

नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीको प्रथम अधिवेशन पोखरामा हुने

पोखरा:    नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीको प्रथम अधिवेशन पोखरामा हुने भएको छ ।  महासंघको प्रथम अधिवेशन माघ २० गते पोखरामा हुन लागेको अध्यक्ष संजीवबहादुर कोइरालाले जानकारी दिए । 


उनका अनुसार अधिवेशनका उद्रघाटन नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम तय बताए । यस्तै अधिवेशनमा पुर्व अर्थमन्त्री डा. युवराज खतिवडासहितका नेताहरुको उपस्थिति रहने उनले बताए । 

 

अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्ला र सम्पुर्ण पालिकाबाट करिव चार सय प्रतिनिधिहरु सहभागी हुनेछन् ।अधिवेशनले आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ।

नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ ।   मादी गाउँपालिकाको सहयोगमा...

थप पढ्नुहोस्

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्