पशुपंक्षी सम्बन्धी मुद्धामा फरार प्रतिवादी प्रकाउ
पाेखरा | मंसिर २०, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले पशुपंक्षी सम्बन्धी मुद्धामा फरार रहेका प्रतिवादीलाई प्रकाउ गरेको छ ।
जिल्ला अदालत कास्कीले २०८०/०२/०२ गते पशुपंक्षी सम्बन्धी मुद्धामा १० महिना १७ दिन कैद र ४ हजार रुपैयाँ जरिवाना फैसला भई हालसम्म फरार रहेका कास्कीको रुपा गाउँपालिका–१ गरगाउँटार बस्ने २६वर्षीय दीपक विकलाई प्रकाउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय शिुसुवा डाँडाकोनाकबाट खटिएको प्रहरीको टोलीले विकलाई प्रकाउ गरी जिल्ला अदालत कास्कीमा कारवाहीका लागि बुझाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

