शिक्षा मन्त्री राईको कानको शल्यक्रिया

काठमाडाैं | मंसिर ५, २०८०

शिक्षा मन्त्री राईको कानको शल्यक्रिया

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको कानको शल्यक्रिया भएको छ।

 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार दिउँसो कानको शल्यक्रिया गरिएको स्वकीय सचिव युवराज राईले जानकारी दिए। उनका अनुसार मन्त्री राईको कानमा समस्या देखिएको थियो। उनी आइतबार अस्पतालमा भएका थिए।  

 

‘हिजो उहाँको कानमा कोक्लियर इम्प्लान्ट हालिएको छ। आज पोस्ट अपरेशन वार्डमा राखिएको छ। सम्भवतस् आज अपरेशन वार्डमा सारिन्छ,’ राईले भने।

 


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्