पोखरा बस्दै आएकी रिना ९ दिनदेखि बेपत्ता
पाेखरा | असोज १८, २०८०
पोखरा: पोखरा महानगरपालिका १५ फुलबारीमा बस्दै आएकी रिना पुन ९ दिनदेखि बेपत्ता छिन् ।
पोखरा फुलबारी बस्दै आएकी रिना असोज ९ गते कसैलाई खवर नगरी बेपत्ता भएपछि परिवारले खोजी गरिदिन अपिल गरेको हो ।
असोज ९ गतेदेखि परिवार र आफन्तको सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले निवेदन दिएको छ ।
पोखरा: रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना गर्ने भएको छ । झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका...
पोखरा: पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ । पोखरा–३ नदी...
पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे-३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ । भोली (सोमबार) बाट सुरू हुन...

