सिन्धुलीका सुजन फेवातालमा मृत फेला
पाेखरा | साउन १९, २०८०
पोखरा: फेवातालमा सिन्धुलीको घर भएका एकएक युवक मृत फेला परेका छन् ।
कमलामाई ७ घर भएका २४ वर्षीय सुजन थापा मगर फेवातालमा मृत भेटिएका हुन् ।
शव तैरिरहेको देखेपछि कास्की प्रहरीको टोलीलाई खबर गरेको थियो ।
उद्दारपछी सो शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान लगिने तयारी भैरहेको बैदाम प्रहरीले जनाएको छ ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

