मथुरा खनाल पृथ्वीमा रहने मानव तथा जीवन धारण गरेका प्राणी जगत्का लागि वनक्षेत्रको विशेष महìव छ । वनजङ्गल पृथ्वीको फोक्सो हो । जैविक विविधता हाम्रो जीवन हो, वनजङ्गल यसको आधार । वनस्पतिले प्रा...
डा. सुमनकुमार रेग्मी नेपाल–भारत व्यापार सन्धि आफैँमा सहुलियतपूर्ण छ तर व्यवहारमा कठिनाइपूर्ण छ । सन् १९९१/९२ को नेपाल–भारत व्यापार सन्धि जनवरी ६, २००६ मा नवीकरण भइसकेपछि पनि २००९ नयाँ आएर कैय...
हरिबहादुर थापा दुई दशकको लामो अन्तराल र युगान्तकारी राजनीतिक तथा सामाजिक परिवर्तनपश्चात् २०७४ सालमा सङ्घीयताको कार्यान्वयनस्वरूप नयाँ संवैधानिक व्यवस्थाबमोजिम अधिकारसम्पन्न स्थानीय सरकारका लागि तीन चरणमा निर्व...
डा. कृष्णप्रसाद पौडेल शिक्षा देशको समग्र विकासको मेरुदण्ड हो । यो आधारलाई कार्यान्वयनमा ल्याउन शिक्षाले समग्र देशको विकासको कार्यादिशालाई आत्मसात् गर्ने गरी शैक्षिक प्रणाली तयार गर्नुपर्छ । एकातर्फ सामुदाय...
प्रदिप्नराज पन्त दुई पक्षको युद्धमा विजय पराजय स्वाभाविक हो । युद्धको परिणामले युद्धरत पक्षलाई मात्र होइन संसारभरकै मानिसलाई प्रभाव पर्छ । युद्ध, द्वन्द्व या सशस्त्र सङघर्षको परिणामले आर्थिक विकासको गतिलाई अवरोध पु&y...
रमेश भट्टराई ‘सहृदयी’ भाषा र देशलाई माया गर्नुपर्छ भन्ने कसैको दबाब र प्रभावमा आधारित हुँदैन । हरेक देशले आफ्नो मातृभाषा र राष्ट्रभाषाप्रति गौरव गर्छ किनकि भाषासँग मातृममता जत्तिकै गहिरो सम्बन्ध ...
कल्पना नेपाल (आचार्य) मानव जीवनको उत्तरार्धको चरण ज्येष्ठ नागरिकको उमेर समूह हो । यो समूह भनेको ज्ञान, अनुभवका भण्डार, विज्ञको समूह तथा जिउँदो इतिहासका ठेली हुन् । २०७८ सालको जनगणनाअनुसार ज्येष्ठ नागरिकको ज...
नेपालमा डिजिटल कारोबार सम्भव बनाउने एफवनसफ्ट समूहले गत आइतबार १८ वर्ष पूरा गरेको छ । डिजिटल कारोबार प्रवद्र्धनमा कम्पनीले गरिरहेका काम, डिजिटल भुक्तानीका परिदृश्य तथा भावी योजनाका सन्दर्भमा गोरखापत्रका वि...
वि.सं. २०४७ मा स्थापना भएको नागरिक लगानी कोष गत शुक्रबारदेखि ३२औँ वर्षमा प्रवेश गरेको छ । देशको आर्थिक विकासका लागि आमजनतालाई बचत गर्न प्रोत्साहन गरी पुँजी वृद्धिको माध्यमबाट लगानीका अवसर सिर्जना गर्ने उद्देश्य ...

