पोखराको क्याटवाकमा ‘समिर’ काे प्रस्तुति

पाेखरा | जेठ ९, २०८०

पोखराको क्याटवाकमा  ‘समिर’ काे प्रस्तुति

पोखरा:   पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमा ठूलो सेंसेशन बनाएका समिर श्रेष्ठले पोखराको क्याटवाक क्लबमा साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।

 

लेकसाइडस्थित क्लब क्याटवाकमा जेठ २० गते समिर श्रेष्ठ र क्रिसेन्ट्सको प्रस्तुती राख्न लागेको क्याटवाकका सञ्चालक गुप्त लामाले जानकारी दिए ।

 

समीरको ‘थामन हात, तिमि भएर, कुरी बसेछु, हेरन, चार देवार लगायतका गीत चर्चित छन् ।

 

कार्यक्रमको टिकट अनलाइन पेमेन्ट सिस्टम इसेवा र पोखराको ओपन हाउसमार्फत् विक्री वितरण भइरहेको लामाले जानकारी दिए ।

 

करिब ९ महिना अघिदेखि सञ्चालनमा रहेको क्याटवाकमा एकैपटक २ हजार भन्दा बढीले सेवा लिन पाउछन् । सो क्लबमा अन्तर्राष्ट्रिय स्तरको डान्स फ्लोर, म्युजिक सिस्टम र सुरक्षा व्यवस्था चुस्त रहेको क्लबले जनाएको छ ।
 

पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्