फलोअप: क्षतिपूर्तिको माग गर्दै गण्डकी मेडिकल कलेज अगाडि धर्ना

पाेखरा | बैशाख २९, २०८०

फलोअप: क्षतिपूर्तिको माग गर्दै गण्डकी मेडिकल कलेज अगाडि धर्ना

पोखरा:   पोखरामा क्रेनको ठक्करबाट धना अधिकारीको मृत्यु भएपछि पिडित परिवारले क्षतिपूर्तिको माग गर्दै गण्डकी मेडिकल कलेज अगाडि सडकमा धर्ना दिएका छन् ।  


हिजो पोखरामा क्रेनको ठक्करबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका ७ लाहाचोककी धना अधिकारीको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको थियो ।


हिजो (बिहीबार) दिउँसो ३ बजे ग १ ख ५८०५ नम्बरको क्रेनले पोखरा महानगरपालिका ५ पर्स्याङस्थित विद्युत कार्यालय अगाडि क्रेनले ठक्कर दिएको थियो । 


पीडित परिवारले क्षतिपूर्तिको माग गर्दै गण्डकी मेडिकल कलेज अगाडि धर्ना दिएको हो । 


 

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ ।   प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...

थप पढ्नुहोस्

पोखरा  ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ ।   मञ्चले आईतबार ए...

थप पढ्नुहोस्

पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।   गण्डकी प्रद...

थप पढ्नुहोस्