स्कोर्पियोको ठक्करबाट मोटरसाइकल चालक घाइते
चितवन | जेठ २९, २०७९
चितवन: पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४, कुरिनटारमा दुर्घटना भएको छ ।
आज (आइतबार) काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको बा १३ च २८५२ नम्बरको स्कोर्पियोले ना ५७ प ३७०२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनापश्चात घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि ट्रमा सेन्टर कुरिनटार पठाइएको बताइएको छ । भने स्कोर्पियो र चालक कुरिनटार प्रहरीको नियन्त्रणमा रहेको कुरिनटार प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

