संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडाैं | चैत २९, २०७९

संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं  : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ।

 

बैठक दिउँसो १ बजेका लागि डाकिएको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिए।

 

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देससहित प्राप्त 'सुरक्षण मुद्रण सम्बन्धी विधेयक,२०७७ माथि विचार गरियोस्,'भनी प्रस्ताव प्रस्तुत  गर्ने  संभावित कार्यसूची  रहेको छ।

 

बैठकमा नेपाली कांग्रेसका नेता तेजमान तुम्बाहाम्फेको  निधनमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यसूची रहेको छ। नेता तुम्बाहाम्फेको चैत्र २४ गते निधन भएको थियो।

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्