रास्वपा सांसद श्रेष्ठ २ करोड अडियोमा मुछिएपछि निलम्बनमा
पाेखरा | चैत २६, २०७९
पोखरा: मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ ।
आफु स्वास्थ्यमन्त्री बन्न पार्टीका केही मान्छेलाई २ करोड रकम बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद डा. श्रेष्ठलाई निलम्बन गर्ने निर्णय गरेको रास्वपा गण्डकी प्रदेश स्रोतले जनाएको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

