सडक भासिदा पुरिएको एक जनाको सनाखत
तनहुँ | जेठ २७, २०७९
तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी ४ स्थित ड्याम नजिक सडक भासिदा फेला परेको एउटा शवकाे सनाखत भएको छ । भने एक जनाको पहिचान अझै खुल्न सकेको छैन ।
तनहुँ प्रहरीका अनुसार सनाखत हुनेमा गोरखाको छोप्राकका ३५ वर्षीय केशव घिमिरे रहेका छन् ।
सडक भासिदा बा १० च ४६७९ नम्बरको कार पुरिएको थियो । खोजतालासको क्रममा दुइवटा शव प्रहरी टोलीले फेला परेको थियो ।
मोटरसाईकल पनि खसेपनि मोटरसाइकल चालकको भने जिवितै उद्धार गरिएको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

