गण्डकी मुमको प्रेस संयोजकमा सुशन

पाेखरा | फागुन ८, २०७९

गण्डकी मुमको प्रेस संयोजकमा सुशन

गण्डकी प्रदेशको मुख्यमन्त्री खगराज अधिकारीको प्रेस संयोजकमा सुशन घिमिरे नियुक्त भएका छन् । 

 

अनेरास्ववियुको विद्यार्थी राजनीतिमा ०६३ सालदेखि सक्रिय घिमिरे ०६६ मै जिल्ला कमिटीमा आबद्ध थिए । 

 

आमसञ्चार तथा पत्रकारितामा स्नातक तह उत्तीर्ण घिमिरेले व्यवस्थापनमासमेत स्नातक गरेका छन् । 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्