लागू औषधसहित एक पक्राउ

पाेखरा | पुस २२, २०७९

लागू औषधसहित एक पक्राउ

पोखरा:  पोखरा महानगरपालिका वडा नं.२३ घाटछिना बस्ने ३२ वर्षीया याम बहादुर गुरुङलाई लागू औषधसहित प्रहरीले पक्राउ गरेको छ ।

 
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त लागू औषध फेला पारी उनलाई पक्राउ गरेको हो । 


गुरुङको साथबाट डाईजापाम १६ एम्पुल, फेनेरागन १६ एम्पुल र नर्फिन १६ एम्पुल गरी जम्मा ४८ एम्पुल लागू औषध बरामद गरिएको प्रहरीले जनाएको छ । 


गुरुङलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ । 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्