एम्बाप्पेको २ गोलमा फ्रान्सको कमब्याक

काठमाडाैं | पुस ३, २०७९

एम्बाप्पेको २ गोलमा फ्रान्सको कमब्याक

काठमाडौं:  कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा फ्रान्सले २ गोल फर्काउदै कमब्याक गरेको छ ।

 

पहिलो हाफमा २ गोलले पछि रहेपनि फ्रान्सले दोस्रो हाफमा दुई गोल फर्काउन सफल रह्यो ।

 

फ्रान्सका लागि किलियन एम्बाप्पेले दुई गोल फर्काए । यसअघि पहिलो हाफमा खेलको २३ औ मिनेटमा  अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले र ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गरेका थिए ।

 

अब थप ३० मिनेट खेल हुनेछ । 
 

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्