प्रतिनिधिसभा निर्वाचनबाट जसपामा ३२ जना निर्वाचित(सूचीसहित)

काठमाडाैं | मंसिर २७, २०७९

प्रतिनिधिसभा निर्वाचनबाट जसपामा ३२ जना निर्वाचित(सूचीसहित)

काठमाडौं: मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट जनता समाजवादी पार्टी नेपाल (जसपा) मा ३२ जना निर्वाचित भएका छन् । प्रतिनिधिसभातर्फ ७ जना प्रत्यक्षमा निर्वाचित भएका छन् भने समानुपातिकबाट ५ जनाको नाम सिफारिस भएको जसपाले जनाएको छ । 


यस्तै प्रदेश १ बाट समनुपातिकतर्फ १ जना चयन भएका छन् भने मधेस प्रदेशमा ७ जना चयन भएका छन् । यस्तै मधेस प्रदेशमा प्रत्यक्षबाट ९ जना निर्वाचित भएका छन् । यसैगरी लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ २ जना निर्वाचित हुँदा समानुपातिकबाट १ जना चयन भएको केन्द्रीय सूचना, सञ्चार प्रकाशन तथा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 


पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु 

१. अशोककुमार राई, सुनसरी १
२. राजकिशोर यादव, सिराहा २
३. रामसहायप्रसाद यादव, बारा २
४. नवलकिशोर साह, सप्तरी १
५. विरेन्द्र महतो, सिराहा ४
६. दीपक कार्की, धनुषा १ 
७. प्रदीप यादव, पर्सा १ 


समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु
 
१. प्रकाश अधिकारी (सिराहा)
२. सुशिला श्रेष्ठ (उदयपुर)
३. रेखा यादव थापा (मोरङ)
४. रञ्जु कुमारी झा (सप्तरी) 
५. सहनाज रहमान (झापा)


प्रदेश नं १

समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्य


१. निर्मला लिम्बु (ताप्लेजुङ)


मधेश प्रदेश 


पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्यहरु 


१. मो. लालबाबु राउत, पर्सा १ (ख)
२. सरोजकुमार यादव, बारा १(ख)
३. राजकुमार गुप्ता, सिराहा १(ख)
४. सरोजकुमार सिंह महोत्तरी ४ (ख)
५. राम आशिष यादव, धनुषा २ (ख)
६. बच्चा राउत अहिर, बारा २ (ख) 
७. सञ्जय कुमार यादव, सर्लाही ३ (ख)
८. सिहासन सा कलवार, पर्सा ४ (क)
९. शेख अबुलकलाम आजाद, रौतहट ४ (ख)


मधेश प्रदेश

समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्यहरु


१. मनिस कुमार सुमन (सप्तरी) 
२. विन्दुकुमारी यादव (सर्लाही)
३. किरणकुमारी साह (सप्तरी)
४. शोभा देवी (रौतहट)
५. ललिता दास (सिराहा)
६. साहिदा खातुन (सिराहा)
७. ममता देवी मण्डल (धनुषा)


लुम्बिनी प्रदेश 

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्यहरु

१. आदेशकुमार अग्रवाल, बाँके २ (क)
२. भण्डारीलाल अहिर, बाँके २ (ख)


लुम्बिनी प्रदेश 

समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्य


१. अम्बीका काफ्ले(बर्दिया)


 

सुनसरी । सप्तकोशी नदीको जल सतह विहान ११:१५ बजेसम्म पनि खतराको बिन्दुमा छ ।   कोशी परियोजनाद्वारा जारी सूचनाअनुसार विहान ११:१५ बजे त्यहाँ एक लाख ६६ हजार २६५ क्युसेक पानी मापन भएको छ । उक्त जल पर...

थप पढ्नुहोस्

भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत् आयोजनाका सुरुङ तथा प्रभावित क्षेत्रमा हराइरहेकाको खोजीलाई तीव्र पारिएको छ ।   नेपाली सेना, आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले माथिल्लो...

थप पढ्नुहोस्

पोखरा ।  माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले पोखरामा आफ्नो दबदबा कायमै राखेको छ । प्रदर्शनको चौथो दिन सोमबार पनि पोखराका हलमा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ । ...

थप पढ्नुहोस्