निर्वाचनमा असहयोग र असमझदारीको घटना देखियोः गठबन्धन
पाेखरा | मंसिर १९, २०७९
तस्बिर फाइल
पोखराः सत्ता गठबन्धनमा रहेका राजनीतिकदलहरुले सयुक्त विज्ञप्ती जारी गर्दै निर्वाचनमा असहयोग र असमझदारीको घटना देखिएको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।
आज (सोमबार) प्रधानमन्त्री निवासमा चुनावी समिक्षा बैठक बस्दै निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गरेपनि केही निर्वाचन क्षेत्रमा असहयोग र असमझदारीको घटना देखिएको विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचनमा दौरानमा देखिएको असहयोग र असमझदारीहरुको पनि आगामी दिनमा उचित समिक्षा र सम्बोधन गरिने उल्लेख गरिएको छ ।

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

