स्याङ्जा २ मा मतगणना गर्न आयोगको निर्देशन

पाेखरा | मंसिर १४, २०७९

स्याङ्जा २ मा मतगणना गर्न आयोगको निर्देशन तस्बिर फाइल

पोखराः   मतदान भएको १० दिन बितिसक्दासमेत मतगणना हुन नसकेको स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आज बसेको बैठकले मतगणना सुरु गर्न निर्देशन दिएको हो ।


गठबन्धनले स्याङ्जाको चापाकोट नगरपालिका लगायतको बुथ कब्जा गरेको भन्दै नेकपा एमालले पुनःमतदानको माग गर्दै मतगणना रोकेको थियो ।
यसैगरि आयोगले बाजुरामा पनि रोकिएको मतगणना सुरू गर्न निर्देशन दिएको छ ।

पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा विभिन्न सहयोग प्राप्त भएको छ ।      पोखरा महानगरपालिका समाजिक विकास शाखाको बृद्धाश्रम सहयोग कार्यक्रम अन्तर्गत एक लाख ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै छ ।  निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वा...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिका वडा नं १५ द्धारा आयोजित वडा स्तरीय खेलकुद महोत्सवमा बुधवार डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न भएका छन ।  यस्तै प्रतियोगितामा भलिबल, यूनि हक्की र फुटबल प्रतियोगि...

थप पढ्नुहोस्