गुल्मी २ मा झाँक्री २२ सय मतले पछाडि, बिष्टको अग्रता कायमै
काठमाडाैं | मंसिर ६, २०७९
गुल्मी: गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण बिष्ट नेकपा (एकीकृत समाजवादी) की रामकुमारी झाँक्रीभन्दा २२ सय मतले अघि छन्।
पछिल्लो मतपरिणामअनुसार बिष्टले ११ हजार १३८ मत ल्याएका छन् भने झाँक्रीले ८ हजार ९४३ मत प्राप्त गरेकी छन्।
अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट एमालेका बिष्ट नै विजयी बनेका थिए। त्योबेला झाँक्री पनि एमालेमै थिइन्। पछि एमाले फुटेर माधव नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेपछि झाँक्री माधवतिर गएकी हुन्।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

