कास्की ३: (क) मा एमालेका उम्मेदवार गुरुङको अग्रता कायमै
पाेखरा | मंसिर ६, २०७९
पोखरा: कास्की क्षेत्र नम्बर ३ (क) मा नेकपा एमालेका उम्मेदवार गणेशमान गुरुङले मतान्तरको अग्रता कायमै राखेका छन् ।
उनले ६ हजार १ सय ८१ मत पाउँदा उनका निकटम प्रतिद्धन्दी सत्ता गठबन्धनका तथा नेकपा माओवादी केन्द्रका उम्मेदवार दुर्गदत्त भण्डारीले ३ हजार ५ सय ४७ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार केदारनाथ पौडेलले २ हजार ३ सय ११ मत प्राप्त गरेका छन् । भने हाम्रो नेपाली पार्टीका उम्मेदवार खिमप्रसाद तिमिल्सिनाले १ हजार ७ सय ८ मत प्राप्त गरेका छन् । अहिले मतगणना भइरहेको छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

