मनाङमा नेपाली कांग्रेसका उम्मेदवार गुरुङ निर्वाचित
मनाङ | मंसिर ५, २०७९
मनाङः मनाङमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।
प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काङ्ग्रेसका टेकवहादुर गुरुङ २ हजार ५ सय ७५ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका पोल्देन छोपाङ गुरुङले २२४७ मत प्रपत गर्नुभएको छ ।
मनाङमा कुल चार हजार आठ सय ४५ मत खसेको थियो ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

