शान्ति उदय मावि कास्कीबाट विद्याले गरिन् मतदान

कास्की | मंसिर ४, २०७९

शान्ति उदय मावि कास्कीबाट विद्याले गरिन् मतदान

कास्कीः 

कास्की । कास्की क्षेत्र नं. २ नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छन् । पोखरा–३३ भरतपोखरीको शान्ति उदय मावि मतदान केन्द्रमा बिहान ७ बजे उनले मतदान गरेकी हुन् ।

 

सो क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल उम्मेदवार छन् ।

पोखरा:   नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीले पोखरामा आयोजना गरेको क्लबस्तरीय भलिबल प्रतियोगितामा जनकल्याण पोखरा–११ उपाधि नजिक पुगेको छ ।  जनकल्याणले माछापुच्छ«े गुराँसे भूमि घा...

थप पढ्नुहोस्

पोखरा:    कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुदाँ अदालतमा मुुद्धाको भार घटेको बताउनु भएको छ ।  पोखरा महानगरपालिका न्यायिक समितिक...

थप पढ्नुहोस्

पोखरा:    पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार तेस्रो पोखरा राष्ट्रिय साइकल दौड प्रतियोगिता हुँदैछ ।  पोखरा महानगरपालिका १७ को कार्यालय र कास्की जिल्ला साइक्लिङ संघको...

थप पढ्नुहोस्