पोखरामा उपमेयर प्रत्यासी रानाभाटले लिइन् अग्रता

काठमाडाैं | जेठ ५, २०७९

पोखरामा उपमेयर प्रत्यासी रानाभाटले लिइन् अग्रता

पोखराः अघिल्लो अपडेटसम्म ९ मतले पछि परेकी पोखरा महानगरकी उपमेयर उम्मेदवार कोपिला रानाभाटले अग्रता लिएकी छिन् ।। 

 

कूल ५५ हजार २६७ मत गणनापश्चात् नेपाली कांग्रेसकी रानाभाटले २३ हजार १६४ मत पाएकी छिन् । उनका प्रतिष्पर्धी नेकपा एमालेकी मञ्जु गुरुङको २३ हजार २१ मत रहेको छ । 

 

हालसम्म रानाभाटले १ सय ४३ मतको अग्रता लिएकी छिन् । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्