तस्बिरमा हेर्नुहोस्, विदेशीको ‘भाइटिका’

पाेखरा | कात्तिक १०, २०७९

तस्बिरमा हेर्नुहोस्, विदेशीको ‘भाइटिका’

पोखारा:  पोखरामा बाह्य पर्यटकहरुले भाइटिका लगाएका छन् ।

 

होटल संघ पोखराले आयोजना गरेको १५ औं संस्करणको भाइटिका महोत्सबमा ३५ जना बढी विदेशी पाहुनाले भाइटिका लगाएको कार्यक्रम संयोजक दिपक श्रेष्ठले जानकारी दिए । 

 

उनका अनुसार अमेरिका, न्यजिल्याण्ड, भारत, जापान, क्यानडा लगायतका मुकुकबाट नेपाल आएका बाह्य पर्यटकले भाइटिका ग्रहण गरेका थिए । उनीहरुलाई रेन्बो चिड्रेन होम्सका दिदिबहिनीहरुले टिका लगाइदिएका थिए । 

 

तस्बिरहरु:-
 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पोखरा:   तेस्रो संस्करणको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ शनिबार सम्पन्न भएको छ ।  पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा विजय डाँडामा तीन दिनसम्म भएको ...

थप पढ्नुहोस्

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानव कल्याण भन्दा अरु ठूलो धर्म नभएको बताउनुभएको छ । सहयोगापेक्षी सडक आश्रित मानवको हित गर्ने कार्य पुण्यको कर्म भएको उहाँको भनाई छ । पोखराको विन्ध्यवासिन...

थप पढ्नुहोस्

काठमाडौं:   जेनजी आन्दोलन उत्कर्षमा पुगेको दिन, भदौ २४ गते । विध्वंस, डर र त्रासको स्थिति १ मङ्गला श्रेष्ठको दिमागमा यो दिनले नमिठो छाप छोडेर गएको छ । सात समुद्रपारी रहनुभएकी उहाँले सधैँझै कामको ‘...

थप पढ्नुहोस्