महिला भलिबलमा एपिएफ क्लब फाइलन प्रवेश
पाेखरा | कात्तिक १, २०७९
पोखरा: नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब फाइनल प्रवेश गरेको छ।
मंगलबार भएको सेमिफाइनमा बागमती प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ फाइनल प्रवेश गरेको हो।
सेमिफाइनलको पहिलो सेटमा २३–२५ले गुमाएको एपिएफले दोस्रो, तेस्रो र चौथो सेटको २५–२३, २५–२२ र २५–१६ले आफ्नो पक्षमा पारेको हो। प्रतियोगितामा एपिएफकी निरुता ठगुन्ना उत्कृष्ट खेलाडी घोषित भइन्।
दोस्रो सेमिफाइनल खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच हुनेछ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

