पोखरामा यसरी मनाए, इस्लाम धर्मावलम्बीहरूले ईद (फोटो कथा)

पाेखरा | चैत १८, २०८१

पोखरामा यसरी मनाए, इस्लाम धर्मावलम्बीहरूले ईद (फोटो कथा)

पोखरामा पनि इस्लाम धर्मावलम्बीहरूको ईद (ईद–उल–फित्र पर्व मननाइएको छ ।

 

पोखरा महानगरपालिका १३ स्थित मस्जिदमा उनीहरुले ईद पर्व मनाएका हुन् । 

 

ईद–उल–फित्र पर्व इस्लाम धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व हो । 

 

रमजानको तीस दिने उपवासपछिको रातमा खुर्पेचन्द्रमा देखिएको भोलिपल्ट ईद अर्थात् ईद–उल–फित्र मनाउने प्रचलन छ । यो पर्व नेपाल लगायत विश्वभरिकै मुस्लिम समुदायको महान् पर्वको रुपमा मनाइदैँ आएको छ । 

 

ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आपसमा शुभकामना र आशीर्वचन आदान प्रदान गरिनुका साथै मिष्ठान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ ।

 

यस पर्वले भाइचाराको भावना तथा बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिल्ने विश्वास लिइएको छ । 

 

सुनगाभाको लेन्सबाट हेर्नुहोस्, इस्लाम धर्मावलम्बीहरूको ईद:-

 

 

 

 

 

 

 

 

 

 

 

 


 

पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्