कार्यक्रमका दौरान पोखरा सभागृहमा एक्कासी आगलागी

पाेखरा | साउन १५, २०७९

कार्यक्रमका दौरान पोखरा सभागृहमा एक्कासी आगलागी फाइल तस्बिर

 

पोखरा ।  पोखरा सभागृहमा जारी दोहोरी प्रतियोगिताको फाइनल कार्यक्रममा स्टेजमुनिबाट एक्कासी आगलागी भएको छ ।  

 

लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको  ७६ औँ जन्मजयन्तीको अवसरमा कल्याण नेपाल स्मृति प्रतिष्ठान नेपालले प्रतियोगिता गरिरहँदा विद्युत सर्ट भई आगो लागेको हो । 
 

भित्रैबाट सल्किँदै लागेको आगो स्टेजमुनी आइपुगेपछि थाह भएको हो । आगो लागेको देख्ने बित्तिकै आयोजकले नियन्त्रणमा लिँदा ठूलो क्षति हुन पाएन । आगालगीपछि केह समयको भागदौडपश्चात् हाल कार्यक्रम जारी छ । 

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्