टाइगर कपमा नेपाल पुलिस क्लब पहिलोपटक च्याम्पियन

पाेखरा | माघ २०, २०८१

टाइगर कपमा नेपाल पुलिस क्लब पहिलोपटक च्याम्पियन

पोखरा:   एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा पुरुषतर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

 

फाइनल खेलमा गण्डकी प्रदेशलाई ३–१ सेटले हराउँदै पुलिस क्लबले उपाधि जितेको हो ।

 

पुलिसले २५–२३, २५–२१, २०–२५ र २५–२२ को सेटमा गण्डकीलाई हरायो ।

 

यसअघि महिला तर्फ एपीएफ क्लबलाई आयोजक टाइगर गु्रप अफ नेपालले फाइनलमा हराउँदै च्याम्पियन बनेको छ ।

 

प्रतियोगिता गत १२ गतेदेखि सञ्चालन भएको थियो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्