एनपिएल: कर्णालीलाई चितवनको सामान्य लक्ष्य
काठमाडाैं | मंसिर २१, २०८१
काठमाडौँ: टियु क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई समान्य लक्ष्य पेश गरेको छ ।
निर्धारित २० ओभरमा ७ विकेट गुमाएर चितवनले १ सय ३१ रनको लक्ष्य दिएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा १ सय ३० रन जोडेको थियो ।
चितवन लगातार तेस्रो जीतकाे खाेजीमा छ । भने, कर्णाली जित्नैपर्ने अवस्थामा छ ।
आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीचमा खेल हुदैछ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

