खाल्टेमसिनामा एक युवक मृत फेला
पाेखरा | साउन ८, २०७९
पोखरा : पोखरा महानगरपालिका १४ खाल्टेमसिना स्थित जागृति मार्गमा एक युवक मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीका अनुसार खाल्टेमसिनामा डेरामा बस्दै आएका स्याङ्जा विरुवाका १९ वर्षीय राम बहादुर गुरुङ आइतबार बिहान झुन्डिएको अवस्था मृत भेटिएका हुन् ।
पब्जी खेलेको भन्ने अनुुमानको विषय हो डिएसपी तिवारीले भने अहिले सम्म उजुरी आएको छैन, अहिले थप अनुसन्धान भइरहेको छ । अहिले मृत शरिरलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

