पोखरा महानगरको प्रमुखमा भारती

पाेखरा | साउन ४, २०७९

पोखरा महानगरको प्रमुखमा भारती फाइल फोटो

 

पोखरा:     पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा वीरेन्द्रदेव भारती आउने भएका छन् । प्रशासकीय अधिकृत बलराम रिज्यालको सरुवा भएपछि भारती आउने भएका हुन् । भारती यसअघि बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए ।

 

बलराम रिज्यालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको हो । प्रशासकीय अधिकृतको रुपमा रहेर उनलेकरिब ८ महिना पोखरामा काम गरेका छन् ।

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्

पोखरा:   सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।    नेपाल फोटो पत्र...

थप पढ्नुहोस्