मोडिफाइड गरिएका ३५ वटा मोटरसाइकल कास्की प्रहरीको नियन्त्रणमा
पाेखरा | कात्तिक १५, २०८१
पोखरा: पोखरामा स्वरुप परिवर्तन (मोडिफाइड) गरिएका ३५ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइड) गरिएका ३५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एव्म सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए ।
मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइड)गरेर ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक कार्यालयमा सूचना दिन समेत अनुरोध गरेको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदा लगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ । &nb...
काठमाडौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा सम्पन्न विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ०को वार्षिक बैठकमा सहभागी भइ आज स्वदेश फर्कनुभएको छ । &n...
काठमाडौं: यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मिठो खानेकुरा खान दिएर मनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी...