गण्डकीको बजेट ३२ अर्ब ९७ करोड ८५ लाख (पूर्णपाठसहित)
पाेखरा | असार १, २०८१
पोखरा: गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बराबरको बजेट ल्याएको छ ।
गण्डकी प्रदेश सभाको छैटौं अधिवशेनको १३ औं बैठकमार्फत अर्थमन्त्री डा. टकराज गुरुङले आज (शनिबार) बजेट सार्वजनिक गरेका हुन् ।
उनले सार्वजनिक गरेको बजेटको पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ र चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार विनियोजित गरिएको छ ।
सो बजेटमा कृषि, पर्यटनलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
हेर्नुहोस् पूर्णपाठ:-
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

