टि–ट्वान्टी: सन्दीपले वेस्टइन्डिजमा हुने खेल खेल्ने
काठमाडाैं | जेठ २८, २०८१
काठमाडौं: सन्दीप लामिछाने टि –ट्वान्टी विश्वकपमा नेपालले वेस्टइन्डिजमा खेल्ने अन्तिम दुई खेल खेल्ने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार विज्ञप्ति जारी गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेलमा टोलीमा समावेश गरिने जनाएको छ ।
सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशसँगको खेल खेल्ने सम्भावना देखिएको छ ।

नेपालस्थित अमेरिकी दुतावासले सन्दीपलाई दुवै पटक भिसा दिन अस्विकार गरेपछि सन्दीपले विश्वकप को पहिलो नेदरल्याण्डबीचको खेल गुमाएका थिए ।
उक्त खेल नेपालले ६ विकेटले हार व्यहोरेको थियो । अब नेपालले दोस्रो खेल भोलि (मंगलबार) श्रीलंकासँग फ्लोरिडामा खेल्नेछ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

