काहुँडाँडामा भीषण डढेलो, केही घर जोखिममा

पाेखरा | चैत ५, २०८०

काहुँडाँडामा भीषण डढेलो, केही घर जोखिममा Photo: Dipendra Shrestha

पोखरा:  पोखराको काहुँडाँडामा भीषण डढेलो लागेको छ ।


सोमबार दिउँसोदेखि काहुँडाँडा ंजंगलमा  भीषण डढेलो लागेको हो ।

 

आगलागीबाट केही घर जोखिममा रहेको बताइएको छ । 


यतिबेला आगो नियन्त्रणका लागि दमकलसहित नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी बल र स्थानीय बासिम्दाहरु लागिरहेका छन् । यद्यपी आगौ फैलिएकालो नियन्त्रणमा भने आउन कठिन रहेको छ ।

 

आगलागीबाट भएको जनधनको क्षतिबारे विस्तृत विवरण प्राप्त भैसकेको छैन ।  

पर्वत: लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाब उच्च विन्दुमा पुगेको छ ।  मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो ।  आइतबार बिहान यस वर्षयताकै उच्च वि...

थप पढ्नुहोस्

काठमाडौं:  उदयपुरको त्रियुगा गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र ब...

थप पढ्नुहोस्

मकवानपुर:  मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् । मकवानपुरगढी गाउँपालिका–५ बुङदोलस्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय मानबहाद...

थप पढ्नुहोस्