सिद्धबाबामा ढुङ्गा खस्यो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा | असार १४, २०७९

सिद्धबाबामा ढुङ्गा खस्यो, सिद्धार्थ राजमार्ग अवरुद्ध

 

पाल्पा :      गएराती देखि परेको अबिरल बर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा सडक अबरुद्ध भएको छ । लेदोसहित ढुङ्गा खस्दा राजमार्ग अबरुद्ध भएको हो ।

 

निरन्तर बर्षा भएका कारण तत्काललाई सडक खुलाउन सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

 

थापाका अनुसार दोभान प्रहरी चेक पोष्ट देखि चिडियाखोला सम्म आधा दर्जन स्थानमा ढुङ्गा र पहिरो खसेको छ ।

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्