पोखराका विक्रम लामा उसु संघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित
पाेखरा | भदौ ३०, २०८०
पोखरा: गण्डकी प्रदेश उसु संघका अध्यक्ष विक्रम लामा नेपाल उसु महासंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका छन् । महासंघको शनिबार काठमाडौंमा सम्पन्न तेस्रो महाधिवेशनबाट उनी केन्द्रीय उपाध्यक्षमा चयन भएका हुन् ।
महाधिवेशनमा कास्की जिल्ला उसु संघका अध्यक्ष वीरेन्द्र गहतराज,कोषाध्यक्ष लक्ष्मण गुरुङलगायतले सहभागिता जनाएका छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

