मिस मगर मिलन अभिनित ‘लाहुरेनी’ बजारमा (भिडियो)
पाेखरा | भदौ १९, २०८०
पोखरा: गायिका सुप्तिहाङ राईको ‘लाहुरेनी’ बोलको गीत सार्वजनिक भएको छ ।
गायिकाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेको पाँच दिनमै ट्रेडिङमा उक्लिएको छ ।
अहिले उक्त म्युजिक भिडियो म्युजिकको २७ नम्बर ट्रेडिङमा देखिएको छ ।
गायिका राईले आफ्नो जन्मदिनमा सार्वजनिक गरेको ‘लाहुरेनी’ गीतमा मिस मगर मिलन थापामगर र मानबहादुर रानाको अभियन देख्न पाइन्छ ।
उक्त गीतलाई टिकटकमा पनि रुचाइएको छ ।
गायिका सुप्तिहाङ राईको स्वर रहेको लाहुरेनी बोलको गीतलाई कमल राणाले एरेन्जर गरेका छन् भने नितेश लामा (नियोन)ले सम्पादन गरेका हुन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

