रहेनन् पत्रकार कृष्ण अञ्जान
पाेखरा | साउन १९, २०८०
पोखरा: पत्रकार कृष्ण अञ्जान ज्ञवालीको निधन भएको छ ।
उनको हृदयघातका कारण शुक्रबार बुटवलमा उपचारका क्रममा निधन भएको हो । २ दिनअघि उपचारार्थ गुल्मीदेखि बुटवल आएका थिए तर उनलाई शुक्रबार अस्पताल नपुग्दै हृदयघात भएको थियो ।
पोखरा र बुटवलमा रहेर पत्रकारिता गर्दै आएका उनी आमा यमकलाको २०७८ सालमा निधनपछि आफ्नै घर गुल्मीको थोर्गामा रहेर पत्रकारितामा गर्दै आएका थिए ।
उनका बाबु भोजराज ज्ञवालीको २०६० सालमा सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही माओवादीको गोली लागेर हत्या भएको थियो ।
रुरु क्षेत्र गाउँपालिका–१ का अञ्जानलाई यसअघि सहिद परिवार हुन् ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

