सुडानमा नेपाली शान्ति सैनिक मृत अवस्थामा फेला

काठमाडाैं | साउन १२, २०८०

सुडानमा नेपाली शान्ति सैनिक मृत अवस्थामा फेला

सुडानमा तैनाथ शान्ति सैनिक अमल्दार राम बहादुर बाँठाको  झुन्डिएको अवस्थामा मृत भेटिएका छन।

 

शेर गण (शान्ति सेना) बाह्रौँ डफ्फामा कार्यरत उनी रुम्बेकस्थित गण हेर्डक्वार्टमा झुण्डिएको अवस्थामा भेटिएका हुन।

 

उनी जाजरकोटको खलंगा गाउँपालिका ६ का बासिन्दा हुन।

 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार शव पोष्टमार्टमपछि नेपाल ल्याउनेछ ।

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्