काठमाडौंमा बसभित्र लगेर बालिकामाथि बलात्कार

काठमाडाैं | साउन १०, २०८०

काठमाडौंमा बसभित्र लगेर बालिकामाथि बलात्कार

काठमाडौं:    काठमाडौंमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–२, पाँचधारा घर भई सोही नगरपालिका–६, फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जन रहेका छन् ।

 

महर्जनले ती बालिकालाई सोही नगरपालिका–४, सीतापाइलास्थित पार्किङमा राखेको हाल नम्बर नखुलेको बसभित्र लगेर बलात्कार गरेको आरोप छ ।

 

बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।

 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्