तनहुँमा भरुवा बन्दुकसहित दुईजना प्रकाउ

काठमाडाैं | पुस १६, २०८०

तनहुँमा भरुवा बन्दुकसहित दुईजना प्रकाउ

तनहुँ:   तनहुँमा भरुवा बन्दुकसहित दुईजनालाई प्रहरीले प्रकाउ गरेको छ । तनहुँको भानु नगरपालिका–८ देउरालीस्थित जंगलबाट भरुवा बन्दुक, २ सय ग्राम बारुद, बन्दुकमा लाग्ने ७ थान केभसहित दुईजनालाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीको टोलीले आइतबार बेलुका प्रकाउ गरेको हो । 


भरुवा बन्दुकसहित प्रकाउ पर्नेमा भानु नगरपालिका घर भएका ५८ वर्षीय विष्णुहरी लोहनी र ७५ वर्षीय लक्ष्मण भुजेललाई पुर्कोट प्रहरी चौकीबाट खटिएको प्रहरीले प्रकाउ गरेको हो । 


 

काठमाडौ:     सरकारले दुर्गम तथा पहाडी जिल्लामा खाद्यान्न तथा नुनको नियमित आपूर्ति सुनिश्चितता गर्ने घोषणा गरेको छ ।  मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक व...

थप पढ्नुहोस्

काठमाडौं:     सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने बताएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदका दुवै सदनको...

थप पढ्नुहोस्

काठमाडौंः   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।   संघीय संसद् भवन नयाँबानेश्वरमा आज बस...

थप पढ्नुहोस्