सांसद गुरुङ संसदीय तथा स्थानीय संयोजन कमिटीको अध्यक्ष चयन

काठमाडाैं | साउन १०, २०७९

सांसद गुरुङ संसदीय तथा स्थानीय संयोजन कमिटीको अध्यक्ष चयन

गण्डकी प्रदेशसभा सदस्य एवं राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपालको संस्थापक अध्यक्ष मिना गुरुङ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को संसदीय तथा स्थानीय संयोजन कमिटीको अध्यक्षमा निर्वाचित भएकी छिन् । 

 

जिफन्टको राजधानीमा आयोजित आठौं महाधिवेशनले गुरुङ्लाई अध्यक्षमा निर्वाचित गरेको हो । जिफन्टका केन्द्रीय र स्थानीयतहका सदस्यबीच सम्बन्ध विस्तार गर्ने र स्थानीय एजेण्डालाई केन्द्रीयतहसम्म पु¥याउने उद्देश्यले कमिटी निर्माण गरिएको बताइएको छ । 

 

अध्यक्षमा निर्वाचित भएपनि कमिटीको बिस्तार पूर्णता दिने काम बाँकी भएको जनाउँदै गुरुङ्दे यससम्बन्धी जिफन्टको अवधारणा अनुसार कसरी अघि बढ्ने भन्ने विषयमा छिट्टै बैठक बस्ने जानकारी दिइन्  
 

पोखरा:     तमु धिं नेपाल जेठ ५ गते स्थापनाको ४० औं वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ। पोखरा ९ नयाँबजारमा केन्द्रिय कार्यालयको तमु धिं नेपालले सरसफाई, रक्तदान कार्यक्रम, शुभ...

थप पढ्नुहोस्

डोटी:     जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ। प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको...

थप पढ्नुहोस्

काठमाडौं:     सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा विश्वासको मत लिँदै छन् ।  नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता एवं मुख्यमन्त्री ...

थप पढ्नुहोस्